३७ अंकले बढ्यो सेयर बजार, झण्डै ८ अर्बको कारोबार

काठमाण्डु– सोमबार पनि सेयर बजारले उकालो यात्रा कायम राखेको छ ।आज नेप्से ३७.१३ अंकले बढेको छ । १.३९ प्रतिशतले बढेको परिसुचक २६९० अंकमा पुगेर रोकियो । आज १७६ कम्पनिको सेयर मूल्य बढ्यो भने ६६ वटा कम्पनि ओरालो लाग्दा २ कम्पनिक स्थिर रह्यो ।यस दिन १ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५…