काठमाण्डु – उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्य जोडिएको बाल मन्दिरकी जग्गा लिज प्रकरणको मुद्दा काठमाण्डु जिल्ला अदालतमा दर्ता भएको छ । काठमाण्डुको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले बुधबार जिल्ला अदालत…