एमाले सरकारमा रहँदा वा नरहँदाको भिन्नता नागरिकले अनुभूति गरेका छन् : नेता भट्टराई

काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमाले सरकामा रहँदा वा नरहँदाको भिन्नता नागरिकले अनुभूति गरेका बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश कमिटीको बैठकलाई मंगलबार काठमाण्डुमा सम्बोधन गर्दै एमाले बागमती प्रदेश इन्चार्ज समेत रहेका भट्टराईले एमाले सरकारमा गएपछि देशमा विकास र समृद्धिका काम अघि बढेको बताए । संविधान निर्माणका…