सशस्त्र प्रहरीको झण्डा सगरमाथामा फहराउने इन्सपेक्टर पौडेललाई एनपीएफ सम्मान

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको झण्डा सर्वाेच्च शिखर सगरमाथामा फहराउने सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरिएको छ । मंगलबार २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलोपटक गत जेठ ७ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरी…