काठमाण्डु – युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको ३ वर्षको लगातार सफलतापछि सनसिल्कले सनसिल्क भाइब्स सिजन ४ का विजेताको घोषणा गरेको छ । अभियान यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भएको छ । सिजन ४ का विजेताहरू आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर रहेका छन् । प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त…