काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ गर्दै पदभार सम्हाल्दैछन् ।ट्रम्प २० जनवरी २०१७ मा पनि अमेरिकाको राष्ट्रपति भएका थिए । उनी चार वर्षपछि पुनः अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा प्रवेश गर्दैछन् । अमेरिकी राष्ट्रपतिको इतिहासमा ह्वाइट हाउस प्रवेश गर्ने उनी दोस्रो राष्ट्रपति हुन् । यसअघि ग्रोवर क्लिवल्यान्ड…