भारत–पाकिस्तान तनाब : सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी

काठमाण्डु– छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ,उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ । भारत र पाकिस्तानबीच बढ्दै गएको…