अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दिपज्योति डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्रामसहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका–२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो…