काठमाण्डु – जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढीपीडितलाई (४५ घर परिवार) चामल, दाल, नून, तेल र साबुन प्रदान गरिएको छ । प्रतिपरिवार ३० किलो चामल, दाल र नून २/२…