१० जिल्लामा आज सार्वजनिक बिदा

काठमाण्डु – आज कर्णाली प्रदेशका १० जिल्लामा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेकाले आजलाई प्रदेशले सार्वजनिक बिदा दिएको प्रदेशको आन्तरिक मामिला तथा कान्ुन मन्त्रालयका निमित्त सचिव…