काठमाण्डु – माइती नेपालको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइतीनेपालको प्रतीक्षालयमा पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका प्रहरीले जनाएको छ । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको…