बढ्यो सेयर बजार, सवा ७ अर्बको कारोबार

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले बढेको छ ।आज नप्से २.४७ अंकले बढेको छ । नेप्से ०.९ प्रतिशतले बढ्दा परिसुचक २७ सय ४५ अंकमा पुगेर रोकिएको छ । १ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा, ७ अर्ब १९ करोडको कारोबार भएको छ । कारोबारमा आएका १४२ कम्पनिको सेयर मूल्य घटेको…