काठमाण्डु – उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला विवादमा मारवाडी सेवा समितिको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै धर्मशालालाई यथास्थितिमा राख्न भनेको छ । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग विक्रम संवत् २०६० सालमा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर…