काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनोस्,’ कोइरालाले भने । कोइरालाले जतिसुकै कोसिस गरे पनि पार्टी संगठन सुदृढीकरण र…