एमालेले राज्यको अनुसन्धानमा दोषी देखिएका गुरुङको जग्गा स्वीकार्न मिल्छ ?

काठमाण्डु – देशभर सञ्जाल फैलिएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी नेकपा एमालेलाई केन्द्रीय कार्यालय बनाउन जग्गादान दिएको विषय चर्चामा छ । अब जग्गादानको विषय राजनीतिक र सामाजिक सञ्जालको चर्चामै सीमित रहेन, बिहीबार जग्गादानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । उजुरीकर्ता युवराज पौडेल ‘सफल’ले अख्तियारमा उजुरीपत्र…