चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस

काठमाण्डु-नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस आयोजना गरिएको छ । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ आयोजना गरिएको हो । प्रतियोगितामा २ घन्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई ५० हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्रसहित प्रथम स्थान प्राप्त…