पाटन – बैतडीको पाटनमा बुधबारदेखि सुरु भएको चौथो संस्करणको पाटन प्रिमियर लिगको उद्घाटन खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबले जितेको छ । ऐतिहासिक जीत दर्ता गर्ने क्रममा सहस्त्रलिङ्गले खोड्पे स्पोर्ट्स क्लबमाथि ३२२ रनको विशाल अन्तरले पराजित गरेको छ । सहस्त्रलिङ्गले दिएको ३६० रनको लक्ष्य पछ्याउने क्रममा खोड्पे ७ ओभर १ बलमा ३७ रनमा अलआउट भयो । खोड्पेका…