पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार बिहान ड्र्र्रक एअरबाट भुटान प्रस्थान गरेका छन् । ड्र्र्र्क एअरको उडान नम्बर केबी–४०१ मा पूर्वराजा ज्ञानेन्द्र काठमाडौँबाट पारो प्रस्थान गरेका उनको सचिवालय निकट स्रोतले जानकारी दियो । पूर्वराजा शाहसँगै पूर्वयुवराज्ञी प्रेरणा राज्यलक्ष्मी सिंह, सिताष्मा राज्यलक्ष्मी सिंह, राजेशबहादुर सिंह र जगदिशचन्द्र हमाल पनि पारो प्रस्थान गरेका छन् । घटस्थापनाको दिन…