३ वटा सडक एकतर्फी सञ्चालनमा आउँदा दुई सडक पूर्ण रुपमा अवरुद्ध

काठमाण्डु–  गए रातिदेखि निरन्तर परेको वर्षाका कारण अवरुद्ध रहेका ३ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् ।  पृथ्वी लोकमार्ग, अरनिको राजमार्ग र पूर्व पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् ।  पृथ्वी लोकमार्ग अन्तरतग धादिङको कृष्णभिरमा पहिरो खसेको थियो भने अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको कोप्लाङमा अविरल वर्षाका कारण सडक अवरुद्ध बनेको थियो ।  यस्तै पूर्व पश्चिम…