काठमाण्डु - मलेसियामा भएको यू -१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्यो। बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले…