काठमाण्डु – विश्व प्रसिद्ध ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन्। आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन्। आईसीसीको वान डे ब्याटिङ सूचीमा पहिलो नम्बरमा रहेका आजमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दै छु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा…