काठमाण्डु – सहकारी ठगीको आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख (मेयर) देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत बागलुङले आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आईतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार…