काठमाण्डु– नेकपा (एमाले)ले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।आज बसेको सचिवालयको बैठकले ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा १ अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु…