काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे राजनीतिक दलका नेताहरूसँग परामर्श जारी राखेकी छन् । शनिबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग बालुवाटारमा छलफल गरेकी छन् । दिउँसो करीब १ घण्टा चलेको छलफलमा निर्वाचन तयारी, दलहरूको प्रतिबद्धता र जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्ने सम्भावनाबारे खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख…