मोन्था चक्रवात कमजोर बन्दै, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डु - बङ्गालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिबाट सो प्रभाव कम भएको छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशमा पूर्ण बदली र बाँकी…