मलेसियाको मापदण्डबारे प्रधानमन्त्री र अधिकारीहरूबीच छलफल, द्विपक्षीय वार्ताबाट समाधान खोज्ने निष्कर्ष

काठमाण्डु- वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति…