काठमाण्डु – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत् पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् । बिहीबार भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्नभिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए । उनका अनुसार बैठकमा कसैले पार्टी एकता अहिले गर्नु…