लेदो र ढुंगा खस्दा बीपी राजमार्ग अवरुद्ध

काठमाण्डु - निरन्तरको वर्षापछि लेदो र ढुंगा खस्दा बीपी राजमार्गको काभ्रे सडकखण्ड अवरुद्ध भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको हो । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व…