शिक्षक आन्दोलन : प्रदर्शन र वार्ता सँगसँगै

काठमाण्डु २८ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार पनि वार्ता हुँदैछ । बुधबार दिउम्सो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने छ । वार्तालाई अन्तिम रूप दिन बुधबार फेरि वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए । ‘आज पनि वार्ता छ । सम्भवतः निर्णायक नै बनाउने भन्ने प्रयत्न हो । सरकारले…