झूटा ‘लाइसेन्स’ बुझाएर जागिर खाएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा – धनगढीमाई नगरपालिका–९ चैनपुरस्थित महावीर माध्यमिक विद्यालयमा झूटा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले झूटा अध्यापन अनुमति पत्र पेश गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार विद्यालयको मावि तहमा नियुक्तिका लागि…