नेपालको बाढीले भारतको विहार डुबानमा

काठमाण्डु-नेपालमा आएको बाढी र पहिरोले भारतीय राज्य विहारमा डुबानमा परेको छ । भारतीय सञ्चार माध्यमका बाढीले विहारका विभिन्न राज्यमा बाँध फुटेको छ । नवभारत टाइम्सले उल्लेख गरे अनुसार घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको छ । भारतको जोगबनी रेल्वे स्टेशनमा पनि पानी बसेको छ । अहिले रेलवे ट्राकमै पानी जमेको छ । जोगबनीको टिकुलिया बस्तीमा…