मुख्य ५ दलद्वारा उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई निर्देशन

काठमाण्डु – तीन दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडितहरूको उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन मुख्य ५ राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, दोस्रो ठूलो दल नेकपा एमाले, तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र), चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ ठूलो दल राष्ट्रिय…