काठमाण्डु-बाढी र पहिरोबाट अति प्रभावित धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन भएको छ । धादिङका सीडीओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सीडीओ सूर्य प्रसाद सेढाइँलाई गृहमन्त्राय तानिएको हो । गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई धादिङ र उमेश ढकाललाई काभ्रेमा नयाँ सीडीओका रूपमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै…