कहाँ कति वर्षा भयो ? यी नदीहरूमा खतराको तह पार

काठमाण्डु-पछिल्लो २४ घण्टामा देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ । पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । ५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा,…