आन्तरिकतर्फ हवाई उडान आजपनि ठप्प

काठमाण्डु-भारी वर्षाका कारण शनिवार पनि हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । आज विहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण…