पूर्व हवल्दार बोहोराले मिरापिक हिमालमा फहराए सशस्त्र प्रहरीको झण्डा

काठमाण्डु– पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले मिरापिक हिमालको सफल आरोहण गरेका छन् । बोहोराले सोमबार ६ हजार ४ सय ७६ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् । सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बोहोरा गत…