काठमाण्डु – सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछाने तत्काल प्राप्त प्रमाणका आधारमा कसूरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको कास्की जिल्ला अदालतले ठहर गरेको छ । बिहीबार अदालतले गरेको थुनछेक आदेशमा रविबाट धरौटी माग गर्न केही आधार प्रस्तुत गरिएको छ । अदालतले पूर्वउपप्रधानमन्त्री रविलाई ६५ लाख धरौटीमा रिहा गरेको छ । कास्की जिल्ला…