धवल शम्शेर फेरि राजावादी आन्दोलनमा सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान

काठमाण्डु– राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गरेका छन् । ‘भारतमा स्वास्थ परिक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कदै छु, भोलि प्रदर्शनी मार्गमा भेटौ । म पनि त्यहीँ हुनेछु,’ नेता राणाले…