काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार बसेको लगानी बोर्डको ६१औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालय सहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । ५ वर्षे रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४…