काठमाण्डु– पियोर इनर्जीको आइपिओ बाँडफाँड भएको छ। बिहीबार बिहान ९ बजे आइपिओ बाँडफाँड भएको हो। कम्पनीले सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आइपिओ बिक्री खुला गरेको थियो। आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार…