काठमाण्डु – मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र ११ जना पर्यटकको उद्धार गरिएको छ । यसअघि दुई जना चिनियाँ र १३ जना नेपाली गरी १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका जानकारी आएकोमा १३ जना मात्रै अलपत्र परेको पाइएको छ । तीमध्ये ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको…