संविधानका कैयौ दफाहरूले भ्रष्टाचारलाई प्रश्रय दिएको छ : भीम रावल

काठमाण्डु – मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरू खारेज गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाऊ देश समृद्व बनाऊ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरूको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्टाचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने,…