काठमाण्डु - बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण विगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो । शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार…