सेयर बजारमा उछाल : ९ अर्बको करोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाण्डु– सताको कारोबारको पहिलो दिन सेयर बजारमा हरीयाली छाएको छ । यसदिन नेप्से ३० अंकले बढेर परिसुचक २६३१ बिन्दुमा पुगरेर रोकियो । यसदिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार साढे ७ अर्बको कारोबार गरेको मार्केटले आज ९ अर्ब २० करोडको कारोबार गर्यो । आज कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको…