प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यमन्त्रीहरू तयार, सुरक्षाप्रति चिन्ता

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग चुनावी तयारीका लागि छलफल गरेकी छन् । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री कार्कीले प्रदेश सरकारहरूसँग संवाद र सहकार्य बलियो बनाउँदै निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकार कटिबद्ध रहेको बताइन्…