कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोल्ने

काठमाण्डु - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ राजनीति पार्टी खोल्ने भएका छन् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि नयाँ पार्टी खोल्न लागेका हुन् । त्यसको लागि उनले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने गृहकार्य गरेका छन् । सोमबार फेसबुकमा जानकारी सार्वजनिक गर्दै…