काठमाण्डु – भारतीय महिला क्रिकेट टोलीले १ दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली मनाइएको छ । आईतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेपछि भारतमा ‘राष्ट्रिय उत्सव’ मनाइएको हो । भारतीय टोलीले इतिहासमा पहिलोपटक आईसीसी महिला विश्वकप २०२५ को ट्रफी उचालेपछि राष्ट्र उत्सवमा गुन्जिएको छ । कप्तान हरमनप्रीत कौर…