काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गर्दै घर फर्किन कुनै अनुमति आवश्यक नहुने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार काठमाण्डुमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वमाथि विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले भने नआउन स्पष्ट पारे । ‘नेकपा एमालेबाट अलग…