गल्ती गरेको स्वीकार्दै जनार्दन शर्माले थाले नयाँ अभियान

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले स्वार्थको राजनीतिमा सहभागी भई गल्ती गरेको भन्दै कमजोरीलाई स्वीकार गरी नयाँ अभियानमार्फत संकल्प पूरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेलन गर्दै उनले आमजनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गर्ने प्रवृत्तिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियानमार्फत अघि…