रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सिन म्याद नाघेको भेटिएको छ । कात्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखि २३ महिनाभित्रका बालबालिकाहरूका लागि दिन तयारी परिएको भ्याक्सिन म्याद नाघेको भेटिएको हो । चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका…